‘नो केबलकार’ पक्षधर १७ जना रिहा
विराटनगर। ताप्लेजुङको पाथीभरा क्षेत्रमा केबलकार निर्माणविरुद्ध प्रदर्शन गर्दा पक्राउ परेका सबै १७ जना रिहा भएका छन्। ताप्लेजुङबाट ३, झापा दमकबाट ८ जना र धरानबाट ६ जना रिहा भएका हुन्। माघ १२ गते पाथीभरा क्षेत्रको बलुडाँडा र त्यसपछि झापाको दमक तथा सुनसरीमा भएको प्रदर्शनमा संलग्न १७ जनालाई प्रहरीले पक्राउ गरेर मुद्दा चलाएको थियो। प्रदर्शनमा संलग्न १७ … Continue reading ‘नो केबलकार’ पक्षधर १७ जना रिहा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed