पाथीभरामा केबलकार निर्माण तत्कालका लागि स्थगित

काठमाडौं। ताप्लेजुङस्थित पाथीभरा (मुक्कुम्लुङ) मा केबलकार निर्माण कार्य तत्कालका लागि स्थगित गरिने भएको छ। सरकार र आन्दोलनरत पक्षबीच मंगलबार भएको वार्तामा पाथीभरा केबलकारको स्टेसनमाथिको निर्माण कार्य स्थगन गर्ने सहमति भएको हो। स्टेसनका सन्दर्भमा माघ २७ गते हुने वार्तामा विस्तृत छलफल गर्ने सहमति भएको छ। गृह मन्त्रालयबाट गठित वार्ता टोली र सम्बद्ध संस्थाका प्रतिनिधिहरुको वार्ता सहजीकरण … Continue reading पाथीभरामा केबलकार निर्माण तत्कालका लागि स्थगित