पाथीभरामा केबलकार : सरकारले बनायो वार्ता टोली

काठमाडौं। सरकारले ताप्लेजुङको पाथीभरा (मुक्कुम्लुङ) क्षेत्रमा केवलकार निर्माणका विषयमा उत्पन्न विवाद समाधान गर्ने उद्देश्यले सम्बद्ध पक्षहरूसँग कुराकानी गर्न वार्ता टोली बनाएको छ। गृह मन्त्रालयका सहसचिव प्रेमप्रसाद भट्टराईको संयोजकत्वमा वार्ता टोली बनाइएको हो। गृह मन्त्रालयले आइतबार अबेर जारी गरेको विज्ञप्तिमा वार्ता र संवादको माध्यमबाट समस्या समाधान गर्न सहसचिव भट्टराईको संयोजकत्वमा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, … Continue reading पाथीभरामा केबलकार : सरकारले बनायो वार्ता टोली