बालिका हत्यामा संलग्न आमाबुबा र मावलीसहित ६ जना पक्राउ
विराटनगर। विराटनगरमा हत्या गरिएकी १४ वर्षीया चाँदनी यादवका बाबुआमा पक्राउ परेका छन्। भारत बिहारको छपरा जिल्ला घर भएका चाँदनीका बुवा ४० वर्षीय लालमन राय यादव र आमा ३९ वर्षीया राजकुमारी आइतबार पक्राउ परेका हुन्। विराटनगरमा छोरीको हत्या गरेर भारतस्थित घर गएको खुलेको थियो। उनीहरुलाई अनुसन्धानका सिलसिलामा विराटनगर बोलाएर नियन्त्रणमा लिइएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश … Continue reading बालिका हत्यामा संलग्न आमाबुबा र मावलीसहित ६ जना पक्राउ
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed