हत्यापछि गाडेको अवस्थामा बालिकाको शव भेटियो
विराटनगर। हत्या गरेर गाडेको अवस्थामा एक बालिकाको शव फेला परेको छ। विराटनगरमा महानगरपालिका–५ स्थित एउटा घरको पछाडि बारीमा गाडेको अवस्थामा १४ वर्षीया चाँदनी यादवको शव भेटिएको हो। मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीका अनुसार घटनाको प्रकृति हेर्दा हत्या गरेर गाडेजस्तो देखिन्छ। शव उत्खनन गरेर पोस्टमार्टमका लागि पठाउने तयारी प्रहरीले गरेको छ। विभिन्न कोणबाट घटनाको अनुसन्धान … Continue reading हत्यापछि गाडेको अवस्थामा बालिकाको शव भेटियो
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed