केबलकारले धर्म, संस्कृति र आस्थालाई कमजोर पार्दैनः योगेश भट्टराई

विराटनगर। ताप्लेजुङबाट प्रतिनिधित्व गर्ने प्रतिनिधिसभा सदस्य योगेश भट्टराईले पाथीभरामा केबलकार निर्माणको विषयमा आफ्ना धारणा सार्वजनिक गरेका छन्। बुधबार विज्ञप्ति जारी गर्दै उनले आफ्नो धारणा सार्वजनिक गरेका हुन्। उनले पाथीभरा केबलकार निर्माणको कार्यलाई निर्वाध रुपमा अघि बढाउँदै निर्माण कम्पनीले उपलब्ध गराउने सामाजिक उत्तरदायित्व कोष र सरकारले थप बजेटको ब्यवस्था गरी स्थानीय संस्कृतिका जर्गर्ना र सम्बर्द्धनका लागि … Continue reading केबलकारले धर्म, संस्कृति र आस्थालाई कमजोर पार्दैनः योगेश भट्टराई