‘कृषि विज्ञ’ मदन राई बालयौन दुरूपयोग आरोपमा दोषी ठहर
विराटनगर। बालयौन दुरुपयोगको आरोपमा जिल्ला अदालत खोटाङले मदन राईलाई दोषी ठहर गरेको छ। शुभद्रा मदन फाउण्डेसनमा पढ्ने बालिका र किशोरीहरुलाई यौन दुर्व्यवहार गरेको आरोपमा अदालतले उनलाई दोषी ठहर गरेको हो। यो फाउण्डेसन उनले आफैंले स्थापना गरेका थिए। जिल्ला अदालत खोटाङका सूचना अधिकारी सुदीप भट्टराईका अनुसार न्यायाधीश नारायणप्रसाद दाहालको इजलासले माघ १० गते राईलाई दोषी ठहर … Continue reading ‘कृषि विज्ञ’ मदन राई बालयौन दुरूपयोग आरोपमा दोषी ठहर
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed