खान जानिएन भने अर्ग्यानिक खानेकुराले पिरोल्छ

के अर्ग्यानिक खानेकुरा पूर्णतः स्वस्थ हुन्छ? सिधा कुरा- हुँदैन। प्रयोग गर्ने तरिका जानिएन वा हेलचेक्र्याइँ गरियो भने अर्ग्यानिक खानेकुरा पनि खतरनाक हुन सक्छ। किन यस्तो हुन्छ र के गरेर स्वस्थकर हुन सक्छ? यहाँ जानकारी दिने प्रयास गरिएको छ। अर्ग्यानिक भनेर मात्रै भर नपरी, तरकारी, सलाद वा फलफूल राम्रोसँग नपखालीकन, काँचै वा नपकाईकन खानु हुँदैन। यस्ता … Continue reading खान जानिएन भने अर्ग्यानिक खानेकुराले पिरोल्छ