आक्रमणमा कोशीका पूर्वमुख्यमन्त्री थापा घाइते

विराटनगर। कोशी प्रदेशका पूर्वमुख्यमन्त्री तथा नेपाली कांग्रेस प्रदेश संसदीय दलका नेता उद्धव थापामाथि झापामा आक्रमण भएको छ। नेपाल प्रेस युनियन झापाले दोमुखामा आयोजना गरेको कार्यक्रमबाट फर्कने क्रममा उनीमाथि सुरुङ्गामा आक्रमण भएको हो। थापाको निधारमा चोट लागेको छ। जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायव उपरीक्षक कृष्णकुमार चन्दका अनुसार थापामाथि आक्रमण गर्ने दुई जना पक्राउ परेका … Continue reading आक्रमणमा कोशीका पूर्वमुख्यमन्त्री थापा घाइते