माघ ११ देखि विराट एक्स्पो

विराटनगर । विराटनगरमा आयोजना हुने विराट एक्स्पोको आठौँ संस्करण माघ ११ गते सुरु हुने भएको छ । उद्योग सङ्गठन मोरङले आयोजना गर्ने औद्योगिक एवं व्यापारिक महोत्सव १० दिनसम्म चल्ने छ । एक्स्पो विराटनगरस्थित डिग्री कलेजको मैदानमा आयोजना गरिने छ । उद्योग सङ्गठनले सोमबार पत्रकार सम्मेलन गरेर एक्स्पोको तयारी थालिएको जानकारी दिएको छ । ‘डिजिटल कोशी … Continue reading माघ ११ देखि विराट एक्स्पो