क्यानाडामा भएको दुर्घटनामा नेपाली विद्यार्थीको मृ*त्यु

काठमाडौँ । क्यानाडाको लण्डनमा सडक दुर्घटनामा परी एकजना नेपाली विद्यार्थीको मृत्यु भएको छ। तीन साताअघि कुहिरो लागेको साँझ ८ बजे सडक पार गर्ने क्रममा उनलाई पिकअप ट्रकले ठक्कर दिएको थियो । फ्यान्स कलेज, लण्डनमा अध्ययनरत २२ वर्षीया सचिना श्रेष्ठ डिसेम्बर ८ तारिकमा दुर्घटमा परेपछि स्थानीय भिक्टोरिया हस्पिटलमा भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो। उपचारकै क्रममा उनको … Continue reading क्यानाडामा भएको दुर्घटनामा नेपाली विद्यार्थीको मृ*त्यु