साहित्यकार झमक घिमिरेलाई प्रलेस पुरस्कार

विराटनगर । मदन पुरस्कार विजेता साहित्यकार झमक घिमिरेलाई नेपाली प्रगतिशील लेखक संघ (प्रलेस) ले धनकुटामा पुरस्कृत गरेको छ । साहित्यमा पुर्याएको योगदानको कदर गर्दै उनलाई पुरस्कृत गरिएको प्रलेसले जनाएको छ । शनिबार आयोजित कार्यक्रममा प्रमुख अतिथि झमक घिमिरे प्रतिष्ठानका अध्यक्ष गोपाल गुरागाईं, धनकुटाका प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेल, धनकुटा नगरपालिकाकी उपप्रमुख भीमादेवी खनाल, प्रलेसकी उपाध्यक्ष … Continue reading साहित्यकार झमक घिमिरेलाई प्रलेस पुरस्कार