नेपाली आरोही पूर्णिमा सीएनएनको ‘साहसी खेलाडी’ सूचीमा
काठमाडौँ। कीर्तिमानी नेपाली आरोही एवं फोटो पत्रकार पूर्णिमा श्रेष्ठ सीएनएनको साहसी खेलाडीको सूचीमा परेकी छिन् । उनी सीएनएनको ‘द एक्स्ट्रिम एथलेट्स हु पुस्ड लिमिट इन २०२४’ को सूचीमा परेकी हुन् । पूर्णिमाले दुई हप्तामै तीन पटक सगरमाथा आरोहण गरेर कीर्तिमान बनाएकी छन् । गत मे १२, १९ र २५ मा उनले लगातार सगरमाथाको आरोहण गरेकी … Continue reading नेपाली आरोही पूर्णिमा सीएनएनको ‘साहसी खेलाडी’ सूचीमा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed