कानुन व्यवसायी महिलाको राष्ट्रिय सम्मेलन आजदेखि

विराटनगर । कानुन व्यवसायी महिलाहरुको ३१औँ राष्ट्रिय सम्मेलन विराटनगरमा आज शनिबार सुरु हुँदैछ । सम्मेलनमा एक हजारभन्दा बढी कानुन व्यवसायी महिला सहभागी हुने भएका छन् । नेपाल बार एशोसिएसन, महिला समितिको आयोजनामा शनिबार र आइतबार विराटनगरको बरगाछी नजिक होटल मनास्लु इनमा सम्मेलन हुने भएको हो । सम्मेलनका लागि ‘महिलाको समानुपातिक, समावेश सहभागिता, न्यायको पहुँचमा सुनिश्चितता’ … Continue reading कानुन व्यवसायी महिलाको राष्ट्रिय सम्मेलन आजदेखि