सियो, धागो, फूल अनि माला

सुन्दर देखिने त थरीथरी फूल गाँसिएको माला नै हो ती फूलहरूलाई संयोजन गराउने सियो नै हो धागोले आफ्नो धर्म निभाई अदृश्य हुन्छ सियो कर्म सकिएपछि सबैबाट टाढिन्छ फूल र धागोको संयोजन माला त्यो संयोजन मिलाई पर बसेर मुस्काउने सियो ती फूलहरू मालाका साथ प्रशंसित हुँदा धागोले कहिल्यै इर्श्या गरेन सियोले कहिल्यै स्थान खोजेन सियो र … Continue reading सियो, धागो, फूल अनि माला