बिर्तामोडका पूर्व मेयर बालिका बलात्कारको आरोपमा पक्राउ
झापा । घरमा कम गर्न राखिएकी बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले झापाको बिर्तामोड नगरपालिकाका पूर्व नगरप्रमुख ध्रुवकुमार शिवाकोटी पक्राउ परेका छन् । झापाको काँकडभिट्टाबाट उद्दार गरिएकी १७ वर्षीया बालिकाको बयानका आधारमा प्रहरीले उनलाई सोमबार पक्राउ गरेको हो । प्रहरीका अनुसार बालिकाको बुबा छैनन् । आमा भारतको आसाममा बस्छिन् । घरको काम गर्दै पढाइदिने भनेर उनलाई … Continue reading बिर्तामोडका पूर्व मेयर बालिका बलात्कारको आरोपमा पक्राउ
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed