योगबाट शरीर, मन अनि विचार शुद्धि
योगेन चित्तस्य पदेन वाचां मलं शरीरस्य च वैद्यकेन॥ योऽपाकरोत्तं प्रवरं मुनीनां।पतञ्जलिं प्राञ्जलिरानतोऽस्मि॥ योग के हो ? अज्ञानताबाट ज्ञानतर्फ, जडबाट चेतनातर्फ, निर्बलताबाट सबलता, जीवनबाट ब्रह्म, प्रत्यक्षबाट परोक्ष एवं सीमितबाट असीमिततर्फको आध्यात्मिक तर्फको यात्रा हो योग । केही विद्वान ऋषिमुनिले योगको अर्थ संयोग अथवा मिलन पनि हो भनेका छन् । संक्षेपमा भन्नुपर्दा इच्छाशक्तिलाई परमात्माको इच्छाशक्तिमा संयोग गर्नुलाई … Continue reading योगबाट शरीर, मन अनि विचार शुद्धि
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed