‘नेपाल कबड्डी लिग’ आयोजना हुने
काठमाडौं । ‘नेपाल कबड्डी लिग’ (एनकेएल) आयोजना गरिने भएको छ । नेपालमा पहिलो पटक यस्तो प्रतियोगिता हुन लागेको जनाइएको छ । विभिन्न ६ शहरको प्रतिनिधित्व रहने गरी फेन्चाइज लिग आयोजना गरिने भएको हो । लिगका लागि फेन्चाइच टोली घोषणा गरिएको छ । लिगमा काठमाडौं, पोखरा, विराटनगर, बुटवल, जनकपुर र धनगढी गरी ६ शहरको प्रतिनिधित्व रहने … Continue reading ‘नेपाल कबड्डी लिग’ आयोजना हुने
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed