लामो दूरी बसाइँ सर्ने चराको अध्ययन र संरक्षणको पहल

विराटनगर । चीनको राजधानी बेइजिङ्गमा हालै सम्पन्न दोस्रो एसियाली चरा सम्मेलनबाट एसियन अर्नीथोलोजिकल अलायन्स गठन गरिएको छ । इन्स्टिच्युट अफ जुलोजी, चाइनिज एकेडेमी अफ साइन्सेजका प्राध्यापक वरिष्ठ चरा वैज्ञानिक फुमिन लीको अध्यक्षतामा गठन भएको अलायन्सले एसियामा पाइने चरा र तिनको बासस्थानको अनुसन्धान एवं संरक्षणका लागि अन्तरदेशीय सहकार्य र समन्वय गर्ने भएको छ । विभिन्न ३९ … Continue reading लामो दूरी बसाइँ सर्ने चराको अध्ययन र संरक्षणको पहल