मोरङको उमागौरी सहकारीका अध्यक्षसहित १० जनाविरुद्ध पक्राउ पुर्जी
विराटनगर । मोरङको धनपालथानस्थित उमागौरी कृषि सहकारी संस्थामा भएको ठगीका बारेमा प्रहरीले अनुसन्धान तीव्र बनाएको छ । यस क्रममा धनपालथान गाउँपालिका-४ कर्सिया बजारमा रहेको उक्त सहकारीका अध्यक्षसहित १० जनाविरुद्ध प्रहरीले पक्राउका लागि अनुमति लिएको छ । उक्त सहकारीमा भएको ठगीबारे इलाका प्रहरी कार्यालय रंगेलीका इन्स्पेक्टर सन्तोषकुमार खड्का नेतृत्वको टोलीले अनुसन्धान गरिरहेको छ । त्यसैको अनुसन्धानका … Continue reading मोरङको उमागौरी सहकारीका अध्यक्षसहित १० जनाविरुद्ध पक्राउ पुर्जी
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed