दाइसँगै तिहार मनाउने पूरा नभएको त्यो वाचा
माला, टोपी, सेलरोटी, घरमाथि चौरमा घुम्ते पिङ खेलेको यी बाल्यकालका सम्झनाहरु यतिबेला ताजा भएर आएका छन्। दाइहरुले बनाएको पिङ पहिलो पटक खेल्दाको क्षण निकै आनन्दको थियो। गाई गोरूलाई तिहारमा लगाइदिने सेतो छाप अनि तोरणको पनि सम्झना हुन्छ। हुन त तिहारको तयारी महिनौं अघि फूलहरु रोप्दैदेखि भइसकेको हुन्छ। तिहार कहिले हरेक वर्ष महिना, बार, गते फरक … Continue reading दाइसँगै तिहार मनाउने पूरा नभएको त्यो वाचा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed