देवकोटालाई सम्झिएर सविताका १८ कविता

विराटनगर । तिहारको रमझमका बीच विराटनगरको देवकोटा पुस्तकालयमा बुधबार कवितामय वातावरण बन्यो । महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११६ औँ जन्मजयन्ती तथा उनकै सम्मानमा स्थापित देवकोटा पुस्तकालयको ६६औँ वार्षिकोत्सव अवसरमा कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रममा उल्लेख्य सर्जक तथा कविताप्रेमी उपस्थित थिए । उनीहरुमध्ये केहीले सविता गौतम दाहालका चुनिएका कविता सुनाए । स्वयं सविताले पनि आफ्नो सिर्जना … Continue reading देवकोटालाई सम्झिएर सविताका १८ कविता