जोखिम बढेपछि कोशी ब्यारेजबाट मानिस र सवारी साधन आवागमनमा रोक
विराटनगर । सप्तकोशीमा पानीको बहाब बढ्ने क्रमसँगै कोशी ब्यारेज भएर आउजाउ गर्न रोक लगाइएको छ । पानीको बहाव निरन्तर तीव्र रुपमा बढिरहेकाले मानिस तथा सवारी साधन सञ्चालनमा रोक लगाइएको हो । पछिल्लो तथ्यांकअनुसार कोशी ब्यारेज भएर ५ लाख ३१ हजार क्यूसेक पानीको बहाव छ । पानीलाई निकास दिन ब्यारेजका ५६ वटै ढोका खुला गरिएको छ … Continue reading जोखिम बढेपछि कोशी ब्यारेजबाट मानिस र सवारी साधन आवागमनमा रोक
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed