पूर्वका मेडिकल कलेजमा यो वर्ष ३५० जनाले एमबीबीएस पढ्न पाउने

विराटनगर । चिकित्सा शिक्षा आयोगले आगामी शैक्षिक सत्रका लागि चिकित्सा शिक्षा कार्यक्रमको स्नातक तहका लागि देशभरका संस्थालाई सिट बाँडफाँट गरेको छ । आयोगले चिकित्सा शिक्षाका स्नातकका तहका सबै कार्यक्रमका लागि सरकारी र निजी शिक्षण संस्थाहरूलाई ८ हजार ७० सिट बाँडफाँट गरेको हो । त्यसअनुसार पूर्वका चारवटा संस्थाले ३५० जना विद्यार्थीलाई एमबीबीएस अध्यापन गराउन पाउने भएका … Continue reading पूर्वका मेडिकल कलेजमा यो वर्ष ३५० जनाले एमबीबीएस पढ्न पाउने