विद्यालय नाटक महोत्सवका लागि १० वटा नाटक छानियो

विराटनगर । विराटनगर विद्यालय नाटक महोत्सवको चौथो संस्करणमा मञ्चन हुने नाटकको सूची सार्वजनिक गरिएको छ । आरोहण गुरुकुलले हाटखोलास्थित नाटकघरमा भदौ २२ देखि शुरु गर्न लागेको महोत्सवमा नाटक मञ्चन गर्ने विद्यालय र नाटकको तालिका सार्वजनिक गरिएको हो । महोत्सवमा आयोजकको एक र नौवटा विद्यालयका गरी १० वटा नाटक मञ्चन हुनेछन् । नाटक प्रत्येक दिन दिउँसो … Continue reading विद्यालय नाटक महोत्सवका लागि १० वटा नाटक छानियो