९३ वर्षीया लेखिका सुवेदीलाई नियात्रा पुरस्कार

काठमाडौं । चालीस वर्षको उमेरमा अक्षर चिनेर प्रौढ शिक्षिका एवम् सामाजिक अभियन्ता बनेकी सुर्खेतकी ९३ वर्षीया नियात्राकार नन्दकला सुवेदी काठमाडौँमा पुरस्कृत एवम् सम्मानित भएकी छन् । उनलाई शनिवार नेपाल प्रज्ञा प्रतिष्ठानमा साहित्य सन्ध्या– हरिप्रिया हरिप्रसाद चापागाईं नियात्रा पुरस्कार एवम् सम्मान २०७९ प्रदान गरिएको हो । कार्यक्रममा लेखक नन्दकला सुवेदीको व्यक्तित्व र उनीद्वारा लेखिएको नियात्रा सङ्ग्रह … Continue reading ९३ वर्षीया लेखिका सुवेदीलाई नियात्रा पुरस्कार